२०१७ को मिस युनिभर्स फ्रान्सकी आयरिश मित्तेनायरेलाई

ENGLISH

ENTERTAINMENT

२०१७ को मिस युनिभर्स फ्रान्सकी आयरिश मित्तेनायरेलाई

30 January, 2017 | arjun baral | 780 Views | comments

Iris Mittenaere of France is crowned the new Miss Universe 2016 by 2015 Miss Universe Pia Wurtzbach in coronation Monday, Jan. 30, 2017, at the Mall of Asia in suburban Pasay city, south of Manila, Philippines. (AP Photo/Bullit Marquez)

फ्रान्सकी आयरिश मित्तेनायरे २०१७ को मिस युनिभर्स भएकी छिन् । विश्वभरका ८६ सुन्दरीहरुलाई उछिन्दै आयरिश ६५ औँ मिस युनिभर्स भएकी हुन् ।
सो समारोहमा हाइटीकी २५ वर्षीया सुन्दरी रेक्वेल पेलिसियर प्रथम रनर अप घोषित भइन् भने कोलम्बियाकी २३ वर्षीय एन्ड्रिया टोवर तेस्रो भइन् । मिस युनिभर्स घोषित आयरिश मित्तेनायरे उत्तरी फ्रान्सको एक सानो सहर लिलीमा बस्ने डेन्टल सर्जन हुन् ।

कार्यक्रम फिलिपिन्सको राजधानी मनिलामा आयोजना गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK