२०१६ मिसेस साउथ एसिया क्यानाडामा मिना भण्डारीले ताजको लागि प्रतिस्पर्धा गर्ने

ENGLISH

NRN GLOBAL

२०१६ मिसेस साउथ एसिया क्यानाडामा मिना भण्डारीले ताजको लागि प्रतिस्पर्धा गर्ने

5 July, 2016 | arjun baral | 1720 Views | comments

mina 3

विदेशमा रहेर पनि देशका माया गर्ने र देशलाई विदेशमा पनि चिनाउन खोजने नेपाली चेली मध्यकि एक मिना भन्डारी पनि हुन् । उनीले मिसेस साऊथ एसिया क्यानाडा २०१६ मा ब्रीटीश कोलम्बियाको प्रिन्स जर्जबाट आफ्नो सहभागिता जनाएकी छन् । जुन साऊथ उत्तर एसिया कम्युनिटिको नर्थ अमेरिकाकै ठूलो मध्येको एक सुन्दरी प्रतियोगिता हो ।

Mrs. South Asia Canada (Formally Mrs Yummy Mummy Canada)  नाम दिईएको यो प्रतियोगितामा महिलाको वुद्धिमान क्षेमता, निर्धक्ता र खुवीको मापदण्डका आधारमा प्रतियोगि साऊथ एसियन ओरिजिनका महिला हरूको आन्तरिक र शारिरिक सौदर्यतालाई हेरेर अङ्क दिईन्छ । प्रतियोगितामा दक्षिण एसियका संस्कृति, सम्पदा मूल्य र मान्यतामा प्रति कतिको चासो र जानकार छ भन्ने विषयमा जाँच अङ्क प्रप्त हुन्छ । यो प्रतियोगिता रागामोडल टेलेन्ट एजेन्सि ले २०१३ देखिनै बर्सेनि यो कार्यक्रमहरू गर्दै आएको छ ।

mina2

मिना भण्डारि काठमाडौ बाट झण्डै १५ बर्ष अधि ब्रीटीश कोलम्बियाको प्रिन्स जर्जमा बसाई सरेकि थिईन। सुरू देखिनै मोडलिङ, नेपाली कल्चर, भेष(भुषा र भाषामा गहिरो चासो राख्ने ऊनले नेपाल को पनि पटक पटक भ्रमण गर्ने र प्रतेक भ्रमणमा केहिन केहि समाज सेवाको एजेन्डा लिएर जाने गर्थिन। बिश्वबिध्यालय बाट समाज शास्त्रमा स्नाकोत्तर ऊपाधि लिएकि मिना भन्डारि नृत्य, योगा र धार्मिक तथा आध्यात्मिक प्रबचन हरूमा बैभब काल देखिनै गहिरो चासो लिने नेपाली मोडल हुन्।

अमेरिकामा व्यस्त नायिका नन्दिता केसी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

आज घरघरमा फूलपाती भित्र्याइँदै

आज घरघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने...

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK