२०१६ मा को-को बने सय करोड क्लबका हिरो

ENGLISH

ENTERTAINMENT

२०१६ मा को-को बने सय करोड क्लबका हिरो

2 January, 2017 | Bhawana Pathak | 640 Views | comments

बलिउडमा बक्स अफिसका आधारमा अभिनेता तथा अभिनेत्रीहरुको सफलताको आँकलन गरिन्छ । बर्ष २०१६ मा पनि अपेक्षित धेरै फिल्म असफल भए । तर, यस्ता फिल्महरु सफल भए, जुन बिषयका आधारमा चले ।

salmankhanakshaykumar

गतबर्ष अभिनेता अक्षय कुमारका ३ फिल्म सय करोड क्लबमा प्रवेश गरे । ‘एयरलिफ्ट, हाउसफूल ३ र रुस्तम’ले बक्स अफिसमा सय करोडको झण्डा गाडे ।यस्तै, अभिनेता सुशान्त सिंह राजपुत अभिनित फिल्म ‘धोनीः द अनटोल्ड स्टोरी’ पनि बक्स अफिसमा सय करोड कमाउन सफल भयो ।

अभिनेता अजय देवगण अभिनित फिल्म ‘शिवाय’ पनि सय करोड क्लबमा प्रवेश गर्‍यो । रणवीर कपुर अभिनित फिल्म ‘ए दिल हे मुश्किल’ले पनि सय करोड क्लबमा नाम लेखायो ।

अभिनेता सलमान खान अभिनित फिल्म ‘सुल्तान’ पनि सय करोडमा प्रवेश गर्‍यो । यो फिल्मले त बक्स अफिसमा ३ सय करोडको आँकडा नै छोयो ।

बर्षको अन्तिम हप्ता प्रदर्शनमा आएको फिल्म ‘दंगल’ पनि सय करोड क्लबमा प्रवेश गर्‍यो । यो फिल्मले पनि ३ सय करोडको आँकडा सजिलै पार गर्ने पक्का छ । सन् २०१६ मा ८ वटा फिल्मले सय करोडको आँकडा पार गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK