२०१६ का पाँच ठूला विमान दुर्घटना

ENGLISH

WORLD

२०१६ का पाँच ठूला विमान दुर्घटना

25 December, 2016 | arjun baral | 830 Views | comments

air-plane

१८ डिसेम्भर: इन्डोनेशियाको सैन्य विमान हर्कुलस सी १३० पपुआमा दुर्घटना भएको थियो । यस दुर्घटनामा तीन विमान चालक सहित १३ जनाको मृत्यु भएको थियो । यो विमान यसै बर्ष अष्ट्रेलियाले इन्डोनेशियालाई दिएको थियो ।

७ डिसेम्भर: पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान पीके ६६१ पाकिस्तानको उत्तरी हवेलियान नजिकै दुर्घटना भएको थियो । यस दुर्घटनामा पाकिस्तानका चर्चित गायक जुनैद जमशेद सहित ४० जना यात्री तथा चालक दलका पाँच सदस्यको निधन भएको थियो ।

air-plane2

२९ नभेम्बर: ब्राजीलका खेलाडी सहित ८१ जनाको सभार विमान कोलम्वियमा दुर्घटना भएको थियो । यस घटनाले सात जना भने बाच्न सफल भएका थिए । जसमा दुई जनाको पछि उपचारको क्रममा निधन भएको थियो ।

१९ मे: पेरिसको काहिरा जादैँ गरेको इजिप्ट एयरको विमान भूमध्यसागरमा दुर्घटना भएको थियो । विमानमा सभार ५६ यात्रु र चालक दलका दश सदस्यको निधन भएको थियो ।

१९ मार्च: फ्लाई दुबईको दुबईबाट रुसको रोस्तोफ आर्न डोन जान तयार भएको विमान उडान भर्न लागेको समयमा दुर्घटना भएको थियो । सबै ५५ यात्री र चालक दलका सात सदसयको यसमा निधन भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK