१६ वर्ष नपुगेकाले एक्लै चलचित्र ‘गाँठो’ हेर्न नपाउने

ENGLISH

ENTERTAINMENT

१६ वर्ष नपुगेकाले एक्लै चलचित्र ‘गाँठो’ हेर्न नपाउने

11 September, 2016 | Bipin Acharya | 1080 Views | comments

भदौ ३१ भदौ देखि प्रदर्शनमा आउन लागेको चलचित्र गाँठोले शुक्रबार सेन्सर बोर्डबाट पिजि (सोह्र बर्ष मुनिका बालबालिकालाई अभिभावको साथमा हेर्नुपर्ने) सर्टिफिकेट पाएको छ । चलचित्र मौन र होस्टेल रिर्टन्स निर्देशन गरिसकेका सुरज भुषालले उक्त चलचित्र निर्देशन गरेका हुन् ।

nn

सम्बन्धको बिषयमा बनेको चलचित्रमा नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठ लगायको अभिनय रहेको छ । नम्रता श्रेष्ठले यसै चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् ।

बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता तिलक बहादुर क्षेत्रि, नृपेन्द्र राज जोशी र स्वयं सुरज भुषाल रहेका छन् ।

चलचित्रमा अनुपम शर्माको संगीत रहेको छ । पोखरा, पाल्पा र गुल्मी आसापासमा खिचिएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK