१६ बर्ष अघि रिलिज भएको सिनेमाको सिक्वेल बन्ने तयारी

ENGLISH

ENTERTAINMENT

१६ बर्ष अघि रिलिज भएको सिनेमाको सिक्वेल बन्ने तयारी

20 January, 2017 | Bhawana Pathak | 940 Views | comments

आज भन्दा १६ बर्ष पहिलेको सिनेमा ‘तँ त साह्रै बिग्रिस नी बद्री’ले करोडौको ब्यापार गरेको थियो । त्यसबखत मल्टिप्लेक्स हलहरुको सुविधा नै थिएन । सिंगल थियटरहरुबाट नै सिनेमाले करोडौँको ब्यापार गरेको जानकारी निर्माता किरण केसीले हामीलाई दिए ।

Ta-Ta-Sarai-Bigris-ni-Badri

त्यस बखत निर्माताहरुको हातमा पनि झण्डै तीन करोड परेको थियो । विश्वज्योति हलबाट मात्रै २९ लाख कमाई भएको किरणले बताए । सिनेमाले कमाएको पैसाले के गर्नु भयो भनेर सोध्दा उनले रमाईलो पारामा भने, ‘घरमा राखेर नफल्ने त्यहि भएर मैलै जग्गा किनेँ अनि केही साथी भाईहरुलाई सरसापटी दिएँ ।’

‘तँ त साह्रै बिग्रिस नि बद्री’को सिक्वेलको रिसर्च हुँदै

‘तँ त साह्र्रै बिग्रिस नी बद्रि’को सिक्वेल बनाउने तयारी भएको किरणले जानकारी दिएका छन् । अहिले किरणका कान्छा छोरा सुदन केसीले यसमा रिसर्च गरिरहेका छन् । अहिलेको पुस्तालाई सिनेमामा प्रस्तुत गरेर रिमेक गर्ने की ! भन्ने सोच आफूमा भएको किरणले बताए । उनका अनुसार सिनेमाको सिक्वेलको कथा ‘तँ त साह्रै बिग्रिस नि बद्री’को अन्त्यबाट सुरु हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK