१५ औं आहा रारा गोल्ड कप शुरु खेलमा साहारा क्लब ४-० ले बिजयी

ENGLISH

SPORTS

१५ औं आहा रारा गोल्ड कप शुरु खेलमा साहारा क्लब ४-० ले बिजयी

राम्जि लम्साल, पोखरा

17 January, 2017 | Ramji Lamsal | 1250 Views | comments

2017-01-17 15.27.44

१५ औं संस्करणको आहा रारा गोल्ड कप फुट्बल प्रतियोगिता मङलबारबाट पोखरामा सुरु भएको छ। प्रतियोगिताको नेपाल सरकारका मुख्य सचिब सोमलाल सुबेदिले उद्घाटन गरे। सुबेदिले पोखरालाई खेलकुदको आकर्सक गन्तब्य नबाउन यस्ता प्रतियोगिताहरु महत्वपुर्ण हुने भन्दै साहाराको सर्हानिय कदमको प्रसम्सा गरेका थिए। सो अबसरमा प्रतियोगिताको मुख्य प्रायोजक आहा रारा चाउचाउ को उत्पादक हिमश्री फुड्सका अध्यक्ष सुर्य बहादुर के सि ले आफुले १५ बर्स देखि साहारा क्लब संग सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गरे। उक्त अबसरमा पुर्ब रास्ट्रीय खेलाडी मोतिमान शाक्य र उद्योगपति के सि लाई सम्मान गरिएको थियो ।

मंगलबार साहारा क्लब पोखरा र सुदुरपश्चिम ११ बिच सम्पन्न उद्घाटन खेलमा साहारा क्लब ४-० गोलले बिजयी भएको छ। खेलको पहिलो हाल्फको ६ मिनेटमा जर्सी न २५ का मार्टिन ले पहिलो गोल गरेका थिए। मार्टिनले खेलको दोश्रो हाफमा चौथो गोल दिलायका थिए। त्यस्तै साहारा को तर्फबाट खेलको पहिलो हाफको २७ औं
मिनेटमा जर्सी न ७ का रिचार्डले दोश्रो र पहिलो हाफकै ३८ औ मिनेटमा जर्सी न १० का पेटरले तेश्रो गोल गरेका थिए।मंगलबारको खेलमा साहारा क्लबका जर्सी न१० का खेलाडी मार्टिन म्यान अफ द म्याच घोषणा भए। प्रतियोगिताको दोश्रो खेल भोलि बुधबार नेपाल पुलिस र धरान फुट्बल क्लब बिच हुनेछ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK