१०० सन्तानको बावु बन्ने लक्ष्य

ENGLISH

WORLD

१०० सन्तानको बावु बन्ने लक्ष्य

4 June, 2016 | Krishna Adhikari | 460 Views | comments

pakt

पाकिस्तानका एक व्यक्ति तिन जना श्रीमती छन् सोहि व्यक्ति चौथो श्रीमतीको खोजीमा छन् । पहिलाका तीन जना श्रीमतीबाट ३५ सन्तानमा पिता बनेका उनको लक्ष्य १०० सन्तानको पिता बन्नु रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

पाकिस्तानका एक सामान्ता मुस्लिम देशमा एकभन्दा बढी विवाहलाई सामान्य रुपमा लिइन्छ।

हिन्दुस्तान टाइम्सका अनुसार सरदार जोन मोहम्मद खिलजी (४६) ले आफूँ आर्धिक मान्यता अनुसार एकभन्दा धेरै विवाह गर्ने र धेरै सन्तान जन्माउन लागेको जनाए।

पेशाले मेडिकल टेक्निसियन उनले भने,’अहिले मेरा ३५ सन्तान छन, ती सबै सन्तामा नाम मलाइ सम्झना छ।’ उनले आफ्ना तीन जना श्रीमती आपसमा मिलेर बसेको र आफ्नो १०० बच्चाको बाबु भन्ने चाहनालाई उनीहरुले सहयोग गरिरहेको जनाए।

यो पनि पढ्नुहोस् – चलचित्र ‘सिंघम’को दृष्यसहित आइएसद्वारा नयाँ उर्दी जारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK