ह्वाइट हाउस पत्रकार सम्मेलनमा द न्युयोर्क टाइम्स, सिएनएन र बीबीसीले प्रवेश पाएनन्

ENGLISH

WORLD

ह्वाइट हाउस पत्रकार सम्मेलनमा द न्युयोर्क टाइम्स, सिएनएन र बीबीसीले प्रवेश पाएनन्

25 February, 2017 | arjun baral | 700 Views | comments

white-houseशनिबार राति ह्वाइट हाउसमा भएको ट्रम्पका प्रवक्त शान स्पाइसरको पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई सामेल हुन नदिए पछि ट्रम्प र सञ्चारमाध्यमबिचको टकरावले नयाँ रुप लिएको छ ।

ह्वाइट हाउसको पत्रकार सम्मेलनमा द न्युयोर्क टाइम्स, सिएनएन, बीबीसी सहितका विभिन्न संस्थाका पत्रकारलाई प्रवेशमा रोक लगाइएको थियो । पत्रकारलाई सम्मेलनमा प्रवेश गर्न नदिनुको कुनै कारण भने खुलाइएको छैन ।

विभिन्न संस्थाका पत्रकारलाई प्रवेशमा रोक लगाइएपछि एसोसिएट प्रेस एपी, टाइम म्यागजिन र हफिङटन पोस्टका पत्रकारले सम्मेलन बहिष्कार गरेका छन् ।

ह्वाइट हाउस करेसपोन्डेन्ट एसोसिएशनले ट्रम्पका प्रवक्ताको पत्रकार सम्मेलनमा केही पत्रकारलाई प्रवेशमा रोक लगाएको प्रति कडा आपत्ति जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK