ह्याप्पी डेज’को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

ENGLISH

ENTERTAINMENT

ह्याप्पी डेज’को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

7 November, 2017 | Kunjar Bhattarai | 1425 Views | comments

 

चलचित्र ‘ह्याप्पी डेज’को रोमान्टिक गीत ‘तिमी बिना’ सार्वजनिक भएको  छ ।

सार्वजनिक गीतमा तारा दिनेश राउतको शब्द, प्रकाश लिम्बुको संगीत र तारा र दीपा लामाको स्वर सुन्न सकिन्छ ।राजन इसानको संगीत संयोजनमा तयार भएको गीतको भिडियोमा संजय गुप्ता र प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ ।

मिलन चाम्सको कोरियोग्राफी रहेको गीतमा लण्डनका सुन्दर दृश्यहरु देख्न सकिन्छ ।माघ १२ गते रिलिज हुने यो फिल्ममा दयाहाङ राई, प्रियंका, सञ्जय, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारको अभिनय रहेकोे छ।

‘ह्याप्पी डेज’लाई लन्डन सिने आई र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो। पैसा कमाउन बेलायत गएका युवायुवतीको कथा रहेको फिल्मको बजेट २ करोड ५० लाख रहेको बताइएको  छ।

प्रियंकालाई भन्दै सौगात ‘आइ एम सरी’ (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK