होटल निर्माणका क्रममा नक्सालको सडक भासियो (फोटोसहित)

ENGLISH

होटल निर्माणका क्रममा नक्सालको सडक भासियो (फोटोसहित)

स्थानीय आक्रोशित

8 January, 2017 | arjun baral | 1150 Views | comments

4aa23a15d395cfd0b45a7df1bc6eb9dbb2ca2a1f7beee09b23pimgpsh_fullsize_distr

काठमाडौँस्थित प्रहरी प्रधान कार्यालयबाट नक्साल भगवती जाने सडक भासिएको छ। सडक विहान करिव सवा छ बजे भासिएको स्थानिय बासिन्दाले  बताए ।

एक स्कुटर चलाक आउदा आउदै सडक भासिएको र उक्त स्कुटर चलकलाई केही नभए पनि प्रहरी र स्थानियको सहायताले स्कुटर र चलकलाई सकुशल उद्धर गरेका छन्  ।  सडक नजिकै बनाउन लागेको हिल्सन होटलको जग खन्ने काम भइरहेकाले उक्त सडक भासिएको हाे ।

सो सडक करीब २५ मिटर भासिएकोले भगवती मन्दिरदेखि बाल मन्दिर चोकसम्मको सडकमा दुबै तर्फको सवारी आवागमन बन्द गरिएको छ । सवारी आवागमन अवरुद्ध हुँदा सो क्षेत्र वरपरको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ।

हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले जमिनमुनि अत्यधिक खन्दा सडक भासिएको  भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

यो समचार तयार पर्दै सम्म टोल सुधार समित मात्र आको र अन्य कोही सोरोकारवाल निरिक्षण गर्ने नआएकोमा स्थानिय बासिन्दा आक्रोसित भएका हुन् ।

9c16f5d23a8d44411c92786c94103d8fd740533d5e9a1e5772pimgpsh_fullsize_distr50a402eafc892bbadd7671504cd425356f87d9da1bff6de172pimgpsh_fullsize_distrc7caae3cf6cbca297e1be9dab799b0ae0837e96d5009ef34capimgpsh_fullsize_distr

तस्विर सन्दिप भट्टराई र विशाल अधिकारी 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

थारु महिला माछा मार्दै

थारु महिला माछा मार्दै

कैलालीको लम्कीका थारु समुदायका महिला खोलामा माछा मार्दै ।...

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK