हृदयघातबाट निधन भएका प्रकाश र खुशीरामको कोरियामा श्रद्धाञ्जलीसभा

ENGLISH

NRN GLOBAL

हृदयघातबाट निधन भएका प्रकाश र खुशीरामको कोरियामा श्रद्धाञ्जलीसभा

27 November, 2017 | Kunjar Bhattarai | 1935 Views | comments

आकस्मिक हृदयघातका कारण निधन भएका नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा पुष्पकमल दाहाल पुत्र प्रकाश दाहाल र जनवादी गायक खुशीराम पाख्रिनको आइतबार श्रद्धाञ्जलीसभा गरिएको छ ।

 माओवादीका प्रवास संगठन जनप्रगतिशित मञ्च दक्षिण कोरियाले सोल स्थित नेपाल हाउसमा श्रद्धाञ्जलीसभा आयोजना गरेको हो । सभामा  उपस्थित सबैले  दिवंगत दुवै नेताको तस्वीरमा फुलको गुच्छा, खादा र अविर  चडाउदै भावपुर्ण श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

सभामा एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामा , एनआरएनए एसिया प्यासिफीक सहसंयोजक विनोद कुवर, एनआरएनए महिला उपसंयोजक जुनुगुरुङ, आईसीसी प्रतिनिधी लोचन राई, एनसीसी कोरियाका अध्यक्ष अञ्जु केसी, लगायत विभिन्न राजनीतिक भातृसंगठन, क्षेत्रीय संघ संस्थाका प्रतिनिधिहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशको हृदयघातका कारण मंसिर ३ गते बिहान निधन भएको थियो भने खुशीरामको चितवनको चुनावी सभाका क्रममा केहीदिन अघि ह्रृदयघातकै कारण निधन भएको थियो ।

कान्तिपुरबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK