हृदयघातबाट निधन भएका खुशीराम र प्रकाशको कोरियामा श्रद्धाञ्जलीसभा

ENGLISH

NRN GLOBAL

हृदयघातबाट निधन भएका खुशीराम र प्रकाशको कोरियामा श्रद्धाञ्जलीसभा

2 December, 2017 | Bipin Acharya | 1305 Views | comments

आकस्मिक हृदयघातका कारण निधन भएका नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा पुष्पकमल दाहाल पुत्र प्रकाश दाहाल र जनवादी गायक खुशीराम पाख्रिनको आइतबार श्रद्धाञ्जलीसभा गरिएको छ ।

माओवादीका प्रवास संगठन जनप्रगतिशित मञ्च दक्षिण कोरियाले सोल स्थित नेपाल हाउसमा श्रद्धाञ्जलीसभा आयोजना गरेको हो । सभामा उपस्थित सबैले दिवंगत दुवै नेताको तस्वीरमा फुलको गुच्छा, खादा र अविर चडाउदै भावपुर्ण श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

सभामा एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामा , एनआरएनए एसिया प्यासिफीक सहसंयोजक विनोद कुवर, एनआरएनए महिला उपसंयोजक जुनुगुरुङ, आईसीसी प्रतिनिधी लोचन राई, एनसीसी कोरियाका अध्यक्ष अञ्जु केसी, लगायत विभिन्न राजनीतिक भातृसंगठन, क्षेत्रीय संघ संस्थाका प्रतिनिधिहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशको हृदयघातका कारण मंसिर ३ गते बिहान निधन भएको थियो ,भने खुशीरामको चितवनको चुनावी सभाका क्रममा केहीदिन अघि ह्रृदयघातकै कारण निधन भएको थियो ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

nepal-diwas

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...

mawarak-pawarak-lake

मावरक–पावरक ताल

सुनसरी जिल्लाको उत्तरी सिमा जोडिएको धनकुटाको पर्यटकीय स्थल राजारानीमा...

rabindra-adhikari

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...

the-darkness-becon

चलचित्र ‘द डार्कनेस बेकन’ मा भूकम्पको पीडा

तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK