हिमालयज लायन्स क्लब लङमन्ट लायन्स इन्टरनेशनल प्रेसिडेन्ट अवार्डद्धारा सम्मानीत

ENGLISH

NRN GLOBAL

हिमालयज लायन्स क्लब लङमन्ट लायन्स इन्टरनेशनल प्रेसिडेन्ट अवार्डद्धारा सम्मानीत

नातिबाबु भट्ट, कोलोराडो अमेरिका

22 May, 2017 | Sandeep Bhattarai | 735 Views | comments

लायन्स

हिमालयज लायन्स क्लब लङमन्टलाई शनिबार सम्पन्न लायन्सको कोलोराडो स्टेड कन्भेन्सनमा लायन्स इन्टरनेशनल प्रेसिडेन्ट अवार्डद्धारा सम्मान गरिएको छ ।

स्थापनाको छोटो अबधिमानै लायन्सको मुल्य र मान्यता भित्र रहेर बातावरण, स्वास्थ्य, शिक्षा तथा पोषणको क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएको भन्दै क्लबका अध्यक्ष जोशन श्रेष्ठलाई लायन्स क्लबका पाष्ट ईन्टरनेसनल डिरेक्टर जो क्रेष्टनबाट एक समारोह बिच सम्मान गरिएको हो ।

डेनवर्क स्थित डवल ट्री होटलमा सम्पन्न कार्यक्रममा कोलोराडो स्थित चार डिष्ट्रिकका डिष्ट्रक गभर्नर, १ सय ५० भन्दा बढि बिभिन्न क्लबका पदाधिकारी तथा गन्यमान्यहरुको उपस्थिती रहेको थियो । समारोहमा क्लबका महासचिब प्रमोद श्रेष्ठको पनि सहभागीता रहेको थियो । नेपालीहरुको सकृयतामा कोलोराडोमा गठित उक्त क्लब एक बर्ष अगाडिमात्र गठन गरिएको हो ।

लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा घरबार बिहिनलाई खाना वितरण

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK