नेपालीलाई देख्दा रजनीकान्तलाई इष्र्या लाग्छ

ENGLISH

ENTERTAINMENT

नेपालीलाई देख्दा रजनीकान्तलाई इष्र्या लाग्छ

हिमालको काखमा बस्ने नेपालीलाई देख्दा रजनीकान्तलाई इष्र्या लाग्छ ,

29 July, 2016 | Anjana Bhandari | 1715 Views | comments

Rajani kant

हालै ’कबाली’ फिल्मबाट अभिनेता रजनिकान्तले कुने पनि भारतिय फिल्म स्टारले नपाएको वक्सअफिस सफलता र चर्चा पाए । रिलिज अगाडी फिल्मले पाएको विभिन्नखाले चर्चाले फिल्मले बटुल्नसम्म ’हाइप’ बटुल्यो ।

धेरैलाई रजनीको नेपालसँग कुनै साइनो छैन् भन्ने बुझाइ छ। तर नेपालसँग रजनीको एउटा साइनो छ र त्यो साइनो हो ईर्ष्याको। रजनीलाई नेपाल र नेपालीसँग नकारात्मक नभइ सकारात्मक इर्ष्या लाग्छ ।

रजनीलाई नेपाल र नेपालीसँघ इर्ष्या लाग्ने कारण नेपालका सुन्दर हिमाल पहाड र यहाँ बस्न पाउने भाग्यमानी नेपालीको हो । रजनी हिमाल र हिमालय क्षेत्र मनपराउछन्। उनले केहि वर्ष अगाडी एक अखबारलाई दिएको अन्तरवार्तामा स्वयंले यसको खुलासा गरेका हुन् ।

उनले सो अन्तरवार्तामा ’मलाई हिमालय क्षेत्रमा बस्ने मानिसहरूको जीवनसँग लोभ लाग्छ छ । मलाई हिमालमा बस्ने नेपाली र नेपाल देखेर ईर्ष्या लाग्छ’, भनेका थिए ।

रजनीलाई हिमालय क्षेत्रसँग लगाव छ । उनको यही लगाव र ईर्ष्याकै कारण उनी आफ्ना हरेक फिल्मको काम सकिएपछि हिमालय क्षेत्रतीर घुम्न जाने गर्छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

मिस नेपाल युनिभर्स नग्माले मागिन् भोट

  नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK