‘हाम्री दाइ कि साली’ सार्वजनिक गरे श्याम भट्टराईले (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

‘हाम्री दाइ कि साली’ सार्वजनिक गरे श्याम भट्टराईले (भिडियो सहित)

19 May, 2017 | Sandeep Bhattarai | 640 Views | comments

हाम्री दाइ कि साली

नेपाली चलचित्र जगतका लोकप्रिय चलचित्र निर्देशक श्याम भट्टराई यतिबेला ‘हाम्री दाइ कि साली हल्का हल्का काली’को छायांकन अमेरिकाको नेभाडा राज्यको लस भेगास र लसएन्जल्सको हलिउडमा गरेका हुन् ।

गत हप्ता मात्र संग्स नेपाल मार्फत ‘हाम्री दाइ कि साली हल्का हल्का काली’को सार्बजनिक गरेका छन् । लस भेगासका बिभिन्न रमणिय स्थानमा छायाकन गरिएको यस म्यूज़िक भिडियोको अझ रमाइलो कुरा के छ भने निर्देशक श्याम भट्टराई यो गीतको भिडियो निर्देशक मात्र नभै शब्द संगीत र स्वर पनि उनै भट्टराइको रहेको छ ।

“हाम्री दाइ कि साली” मा अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, रश्मिता भण्डारी अमित लुईँटेल साथै गोविन्द सापकोटा सुमन शिवाकोटीका साथै निर्देशक भट्टराईलाई पनि देख्न सकीने छ।

यसको छायाकन क्यालिफोर्निया लसएन्जल्सवासी शंकर राज वाग्लेले गरेका हुन् । यस म्यूज़िक भिडियो का छायाँकार वाग्ले नेपालमा रहँदा टेलिभिजनका बिभिन्न टेलि श्रृंखलाहरुका सक्रिय कलाकार थिए भने अहिले अमेरिकामा छायाकारको रुपमा स्थापित भइसकेका छन् l

त्यस्तै केहि समय देखी अमेरीकामा बस्दै आएका निर्देशक भट्टराईले संग्स नेपाल मार्फत ‘हाम्री दाइ कि साली हल्का हल्का काली’को सार्बजनिक गर्दै भट्टराई अमेरिकामा रहेर चलचित्र क्षेत्रका धेरै कामहरु गर्न सकिने र नयॉ नेपाली चलचित्रको पनि तयारी भैरहेको बताए।एउटा चलचित्रको केही महिना भित्रै छायाँकन कार्य थाल्ने जानकारी समेत दिए।

भिडियो –

स्वर्गीय आमाको सम्झनामा गायक शिवाकोटीले यस्तो गीत गाए (भिडियो सहित)

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK