‘हाउसफूल ३’पनि करोडौ क्लबमा

ENGLISH

ENTERTAINMENT

‘हाउसफूल ३’पनि करोडौ क्लबमा

16 June, 2016 | Anjana Bhandari | 495 Views | comments

साजिद-फरहाद निर्देशित चलचित्र ‘हाउसफूल-३’ले बुधवार घरेलु बजारमा सय करोड कमाई गरेको छ । इण्डिया थिएट्रिकल इरोस इन्टरनेशनल मिडिया लिमिटेडका वरिष्ठ उपाध्यक्ष नन्दु आहुजाले एउटा बयानमा भनेका छन्-‘हामी खुसी छौं, हाउसफुल-३ ले बक्स अफिसमा यति राम्रो ब्यापार गर्‍यो ।’

housefull

यस चलचित्रले विदेशमा समेत निकै राम्रो कमाई गरेको छ । प्रदर्शनको दोस्रो हप्ता पार गर्दा भारतमा मात्रै ६७० फिल्म हलमा अझै यो चलचित्र प्रदर्शन भईरहेको छ । गएको ३ जुनमा रिलिज भएको यो चलचित्र ‘हाउसफुल’को तेस्रो श्रृङ्खला हो ।

अक्षय कुमार, अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नाडिस, नर्गिस  फक्री, लीजा हेडन लगायतका कलाकारले यस चलचित्रमा अभिनय गरेका छन् । यो वर्ष सय करोड पार गरेको अक्षय कुमारको यो दास्रो चलचित्र हो । यसअघि ‘एयरलिफ्ट’ले एकसय करोड कमाई गरेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK