हाँस्य चलचित्र छक्का पञ्जाको छाँयाकन मंगलबारदेखि सुरु

ENGLISH

ENTERTAINMENT

हाँस्य चलचित्र छक्का पञ्जाको छाँयाकन मंगलबारदेखि सुरु

23 March, 2016 | Sandeep Bhattarai | 400 Views | comments

हाँस्य कलाकारहरुको लगानी रहेको तेश्रो चलचित्र छक्का पञ्जाको छाँयाकन मंगलबारदेखि सुरु भएको छ । भक्तपुरस्थित सुर्यविनायक मन्दिरमा पुजा गरेर छाँयाकन सुरु गरिएको हो । करिब एक महिनामा सक्ने तयारीका साथ छाँयाकन सुरु गरिएको छक्का पञ्जालाई दिपाश्री निरौलाले निर्देशन गर्दै छिन् ।

cha

करिब डेढ दशक लामो अनुभवलाई छक्का पञ्जामा आफुले सक्दो प्रयोग गर्ने उनले बताएकी छिन् । फिल्मको साथमा हाँस्य टेलिश्रृंखला निर्माण तथा निर्देशन गरेर खारीएका कलाकारहरु पनि सँगै रहेकाले ६क्का पञ्जा उत्कृष्ट चलचित्र बन्ने उनको जिकीर छ । करिब एक महिनामा छक्का पञ्जाको छाँयाकन सकिने निर्देशक निरौलाले बताएकी छिन् ।

cha1

चलचित्रमा दिपकराज गिरी, जितु नेपाल (मुन्द्रे), केदार घिमीरे (माग्ने बुढा), शिवहरी पौडेल, किरण केसी, प्रियंका कार्की, वर्षा राउत, नम्रता सपकोटा, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK