हस्तकला उद्योगको प्रवद्र्धनमा सरकारको प्राथमिकता

ENGLISH

हस्तकला उद्योगको प्रवद्र्धनमा सरकारको प्राथमिकता

11 January, 2017 | Krishna Adhikari | 715 Views | comments

hktवाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले हस्तकला उद्योगको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

नेपाल हस्तकला महासङ्घको ३६ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा उहाँले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान राख्न नेपाल सरकारले जस्तोसुकै भूमिका खेल्न पनि तयार रहेको छ भन्नुभयो ।

सचिव उपाध्यायले एकीकृत व्यापार नीतिले निर्यात क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको पनि स्पष्ट पार्नुभयो ।

उद्योग सचिव शङ्करप्रसाद कोइरालाले नेपालको संस्कृति र परम्परालाई निरन्तरता दिएको हस्तकला क्षेत्रको विकास र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका अध्यक्ष धर्मराज शाक्य, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसङ्घका कावा अध्यक्ष सतिशकुमार मोर, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा राजेशकाजी श्रेष्ठलगायतले छिमेकी प्रतिस्पर्धाका कारण नेपालमा हस्तकलाको विकास हुन नसकेको भन्दै मुलुकले हस्तकला निकासीलाई सहज बनाउनुपर्ने धारणा राख्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK