हलिउड संग टक्कर गर्दै बाहुबली २

ENGLISH

ENTERTAINMENT

हलिउड संग टक्कर गर्दै बाहुबली २

2 May, 2017 | Bhawana Pathak | 710 Views | comments

‘कटप्पाले बाहुबलीलाई किन मारे ?’ यो प्रश्नको जवाफ खोज्न अहिले हरेक व्यक्तिहरु सिनेमा हलमा ओहिरिएका छन् । ‘बाहुबली २’ ले पहिलो दिन १२१ करोडको विजनेश गरेको थियो । ‘बाहुबली २’ को क्रेज भारतमा मात्र होइन विदेशमा पनि उतिक्कै लोभलाग्दो छ ।

इन्टरनेशनल लेभलमा पनि ‘बाहुबली २ : द कनक्लूजन’ ले कमाईको मामलामा सबै रेकर्ड तोडिसकेको छ । ‘बाहुबली २’ ले एम्मा वाटसन र टम ह्याक्स जस्ता ठूला हलीउड स्टारको फिल्मलाई समेत पछारेको छ ।

टम ह्याक्सको फिल्म ‘द सर्कल’ ले ९ं३ मिलियन डलरको विजनेश गरेको छ भने ‘बाहुबली २’ ले १०.१ मिलियन डलर कमाएको छ । जबकि यो फिल्म केवल ४२० स्क्रिनमा प्रदर्शन भैरहेको छ । त्यस्तै, लगभग १९ मिलियनको विजनेश गर्न सफल ‘द फेट अफ द फ्यूरियस’ ४ हजार स्क्रिनमा प्रदर्शन भैरहेको छ । दोस्रो नम्बरमा ‘हाउ टू बी ए लैटिन लभर’ छ, जसले अमेरिकामा १२ मिलियनको कमाई गरेको छ ।

कोम स्कोरका अनुसार, अमेरिका र क्यानडाको थ्रिएटरहरुमा भएको टिकट सेलको आँकडालाई हेर्ने हो भने यो स्पष्ट हुन्छ कि ‘बाहुबली २’ले तेस्रो स्थान कब्जा गरेको छ । यो लेटेस्ट अन्तर्राष्ट्रीय नम्बर हो, फाइनल घेरलू आँकडाको जानकारी भने आउन बाँकी छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK