हलिउड प्रोजेक्ट ‘एक्सा’को काठमाडौमा छायाँकन हुँदै

ENGLISH

ENTERTAINMENT

हलिउड प्रोजेक्ट ‘एक्सा’को काठमाडौमा छायाँकन हुँदै

26 May, 2017 | Bhawana Pathak | 765 Views | comments

हलिउड मोडल जुली डुवल अहिले काठमाडौमा छिन् । हलिउड प्रोजेक्ट ‘एक्सा’ छायाँकनका लागि उनी युनिट सहित नेपाल आएकी हुन् । उक्त प्रोजेटका लागि नेपालको तर्फबाट क्रियटिभ डाइरेक्टर जनकदीप पराजुली छानिएका छन् ।

राजधानीका बिभिन्न स्थानमा छायाँकन भएको ‘एक्सा’मा जुलीका अलवा काठमाडौँ क्षेत्रपाटीमा रहेको भक्त विद्याश्रमका बिद्यार्थी चित्र फुंयालले समेत अभिनय गरिरहेका छन् ।

‘एक्सा’मा मुम्बईका लाइन प्रोडुसर राजेन्द्र घिमिरेको प्रोडक्सन डिजाइन गरेका हुन् । छायाँकनका लागि मुख्य प्राबिधिक हलिउडबाट आएका हुन्, भने केही प्राबिधिक नेपालका पनि छानिएका छन् ।

भुकम्पको कथामा निर्माण थालिएको ‘एक्सा’मा एक भोलिन्टियरको कथा बिषय बनाइएको छ । भुकम्पको बेला भोलिन्टिएरले साट्ने सुख दुःख समेत प्रोजेटमा समेटिने छ ।बिगत एक महिना देखि आफु यही प्रोजेक्टका ब्यस्त रहेको निर्देशक जनकदीप पराजुले बताए । नेपाल पछि ‘एक्सा’ फ्रान्स र बैंकक समेत छायाँकन हुने उनले जानकारी दिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका...

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK