हलिउड निर्देशक टोबेकमाथि ३८ महिलालाई यौन शोषणको आरोप

ENGLISH

ENTERTAINMENT

हलिउड निर्देशक टोबेकमाथि ३८ महिलालाई यौन शोषणको आरोप

24 October, 2017 | Kunjar Bhattarai | 1615 Views | comments

 

हलिउड फिल्म निर्माता हार्वे वेस्टाइनको चर्चा सेलाउन नपाउँदै हलिउड निर्देशक जेम्स टोबेकमाथि यौन शोषणको आरोप लागेको छ । उनलाई ३८ जना महिलामाथि यौन शोषण गरेको आरोप लागेको हो ।

लस एन्जलस टाइम्सका अनुसार ७२ बर्षिय निर्देशक टोबेकले यौन शोषण  गरेका महिलाहरु उनले काम गर्न राखेका महिलाहरु भएको बताईएको छ ।सडकबाट काम दिने निहुँ गरी ल्याएका महिलाहरु पनि यौन शोषणको शिकार भएको बताइएको छ ।

प्राप्त जानकारी अनुसार टोबेकले चर्चित व्यत्तिहरुसँग यौन सम्बन्ध रहेको कहानी सुनाउँदै , महिलालाई अपमानजनक साथै व्यत्तिगत प्रश्न सोध्नुका साथै अनुचित यौन व्यवहार गर्ने गरेको बताइएको छ ।लस एन्जलस टाइम्सले ३८ महिलाको अन्तरवार्ता लिएको थियो र उनीहरुमध्ये कसैले पनि प्रहरीसँग सम्पर्क नगरेको सो खबरमा उल्लेख छ ।

तर टोबेकले भने उक्त आरोपको खण्डन गर्दै यौन शोषण गरेको आरोप लगाएका महिलाहरुमध्ये आफूले कहिल्यै कसैसंग नभेटेको दाबी गरेका छन् । साथै उनले आफु मधुमेह तथा हृदय रोगको औषधी सेवन गरी रहेकाले यस्ता व्यवहार आफूबाट सम्भव नरहेका बताएका छन्  ।

शिक्षिकाले गरिन् नाबालक छात्रलाई यौन शोषण

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK