हरिबंश र मदनकृष्ण जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेसडर

ENGLISH

BUSINESS

हरिबंश र मदनकृष्ण जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेसडर

13 March, 2016 | arjun baral | 670 Views | comments

नेपालमा उत्पादन भएर अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गरि रहेको मानकामाना ग्रपले  नेपालका सुप्रसिद्ध राष्ट्रियकालकार साथै सामाजिक रुपामा प्रतिष्ठित  मदन कृष्ण र हरिवंश आचार्यलाई आज आईतबार जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेसडर बनाएको छ ।

jasmin

 

“नेपाली मनको नेपाली रङ्ग” भन्ने नाराका साथ पुर्ब मेची देखि पश्चिम महाकाली सम्मका उपभोक्ता माझ पुर्याउनका लागी मनकामना ग्रपले मदन कृष्ण र हरिवंशलाई नियुक्त गरेको बताएको छ ।जस्मिन पेन्ट्सले सांग्रिला होटलमा गरेको कार्यक्रममा बोल्दै कलाकार द्वयले, आफ्नै देशमा उत्पादित सामानलाई बढुवा दिनु पर्छ र देश चलाउने भनेको नै उद्योग र  जनता हुन भन्ने कुरालाई प्राथमिकता दिनुपर्ने बताए |

 नेपाल गुणस्तर चिन्ह एनएस तथा आइएसओ ९००१:२०००  चिन्ह प्राप्त  गरेको मनकामना ग्रपले आगामी दिनमा सिमेन्ट र डण्डीको उत्पादनहरुलाई छिटै नेपाली बजारमा पु¥याउने योजनामा रहेको जस्मिन पेन्ट्स प्रा.लिका प्रबन्ध निर्देशक लक्ष्मण प्रसाद अर्यालले जानकारी दिएका छन।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

kheladi-sammanit

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

राष्ट्रिय कलाकारहरुलाई चितवन समाज इजरायलले सम्मान गरेको छ ।...

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK