हङकङमा हाईकिङ सहित ‘एभरेष्ट डे’ सम्पन्न

ENGLISH

NRN GLOBAL

हङकङमा हाईकिङ सहित ‘एभरेष्ट डे’ सम्पन्न

30 May, 2017 | Bipin Acharya | 490 Views | comments

हङकङको लायन रक कन्ट्री पार्कमा हाईकिङ सहित ‘एभरेष्ट डे’ सम्पन्न भएको छ ।‘हामी उठ्ने छौं’ अभियान विश्वभरका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माणको उद्देश्यसहित सुरुवात भएको ‘वि विल राईज फाउण्डेसन’को आयोजनामा सो कार्येक्रम सम्पन्न भएको हो ।

‘हाईक फर नेपाल’ नाम दिईएको करिब ७ किलोमिटरको हाइकिङमा हङकङबासी नेपाली, स्थानीय चिनियाँ, अन्य विदेशी हाईकरहरुसँगै विभिन्न देशका राजदुतहरुसहित करिब ४०० हाईकरहरुको सहभागीता थियो ।

कार्यक्रमको उद्घाटन नेपाली सगरमाथा आरोहि नायिका निशा अधिकारी, अर्का आरोहि हङकङका नागरिक जोन चाङ र नेपाली महावाणिज्य दुत कमल प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका थिए ।

सोही साँझ नाथन रोडस्थित होटल सेराटनमा च्यारिटी डिनर आयोजित गरिएको थियो । कार्यक्रममा अभिनेत्रि एवं सगरमाथा आरोही निशा अधिकारीले आफ्नो आरोहण अनुभव सुनाएकी थिईन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK