हङकङबाट सहारा र हैबुङ माविलाई सहयोग

ENGLISH

NRN GLOBAL

हङकङबाट सहारा र हैबुङ माविलाई सहयोग

9 November, 2017 | Kunjar Bhattarai | 775 Views | comments

सहारा क्लव हङकङले सहारा एकेडेमी पोखरालाई १५ लाख र हैबुङ मावि सिन्धुपाल्चोकलाई ५ लाख रुपैँया सहयोग गर्ने भएको छ ।

गत जेठ १४ मा सम्पन्न तेश्रो सहारा साँझबाट उक्त रकम संकलन गरिएको हो ।सो कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक कार्यक्रममा उक्त सहयोग रकमको घोषणा गरिएको हो । संयोजक रेणुका गुरुङले उक्त कार्यक्रमबाट १ लाख ७० हजार ७६ डलर बचत भएको सार्वजनिक गरेकी थिइन् ।

अध्यक्ष दीपक गुरुङले भूकम्पबाट क्षतिग्रस्त हैवुङ विद्यालयलाई सहारा क्लव बेलायतले पुननिर्माण गरिरहेकालेले उक्त सहयोग गरिएको बताएका छन् ।

 

हङकङ सरकारद्वारा म्याग्दीकी राधिका गुरूङ सम्मानित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK