स्व. पत्रकार बोहराकी धर्मपत्नी ममताको उपचारका लागि सहयोग

ENGLISH

NRN GLOBAL

स्व. पत्रकार बोहराकी धर्मपत्नी ममताको उपचारका लागि सहयोग

मान बहादुर के.सी. ‘मुस्कान’ यूएई

22 December, 2016 | Sandeep Bhattarai | 830 Views | comments

सहयोगआपत्ति र बिपत्तीका बेला सहयोग गर्नका लागि सधैं अग्र पंतिमा रहने सुदूर पश्चिम सेवा समाज यूएईले स्वर्गीय पत्रकार कर्ण बोहराकी धर्मपत्नी ममता बोहराको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

दुवै मृगौला खराब भई काठमाडौँको भेनस अस्पतालमा उपचार गराई रहेकी ममताको उपचारका लागि केहि मद्दत होस् भनि सुदूर पश्चिम सेवा समाज यूएईले रु ५०,००० ( पचास हजार नेपाली रूपैयाँ ) आर्थिक सहयोग गरेको हो ।

उक्त सहयोग रकम नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम क्षेत्रीय समन्वय समितीका संयोजक प्रकाश विक्रम शाहको नाममा पठाईएको सुदूर पश्चिम सेवा समाज यूएईका अध्यक्ष चेत बहादुर थापा ‘चेतन’ले हामीलाई जानकारी दिए, चेतनले सहयोगी हातहरुलाई हार्दिक धन्यवाद दिदै आउँदा दिनहरुमा पनि समाजले दुःखी पीडितहरुलाई सकिदो सहयोग गरी रहने बताएका छन् ।

सहयोग

स्मरणीय रहोस् श्रीमती ममता बोहरालाई मध्यवानेश्वरस्थित भेनस अस्पतालमा उपचार गराई रहेका बोहराको कुरुवा रहेको अवस्थामा मंसिर १० गते अचानक निधन भएको थियो ।

सुदूर पश्चिम सेवा समाज यूएईद्वारा दार्चुलाका बाढी पीडितहरूलाई आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK