स्विट्जरल्याण्डमा लाप्राक नमुना बस्तीको सहयोगार्थ च्यारिटी डिनर सम्पन्न

ENGLISH

NRN GLOBAL

स्विट्जरल्याण्डमा लाप्राक नमुना बस्तीको सहयोगार्थ च्यारिटी डिनर सम्पन्न

स्विट्जरल्याण्ड

31 May, 2017 | Sandeep Bhattarai | 665 Views | comments

स्विट्जरल्याण्ड

गैरआवासीय नेपाली संघद्वारा निर्माणधिन लाप्राक नमुना बस्तीको सहयोगार्थ स्विट्जरल्याण्डमा च्यारिटी डिनर सम्पन्न भएको छ।

भूकम्पपीडितहरुको लागि दुर्गम हिमाली क्षेत्र लाप्राकमा संघले थालेको निर्माण कार्यलाई सहयोग पुग्ने गरी बेर्नमा च्यारिटि कार्यक्रम सम्पन्न भएको हो।

स्विट्जरल्याण्ड

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा डा. आनामरी हुबर-होच सहभागी भईन्। नेपाल र स्विट्जरल्याण्ड बिचको सम्बन्ध धेरै दिगो र पुरानो रहेको भन्दै उनले नेपालप्रती स्विट्जरल्याण्डको ठुलो सहानुभुती रहेको बताईन्।

महाभूकम्पद्वारा तहसनहस भएको देश नेपालले पुनर्निमाणको योजना २ वर्षपछि पनि सन्तोषजनक रुपमा कार्यान्वयन गर्न नसक्दा जनताले भोग्नु परेको सास्तीप्रति चिन्ता ब्यक्त गर्दै फेरि १ बर्ष नहुँदै सरकार परिबर्तन हुँदा देशको कुनै पनि योजनाले निरन्तरता पाउन नसक्ने विचार ब्यक्त गरिन्।

स्विट्जरल्याण्ड

संघका अध्यक्ष हिराबल गुरुङले हरेक राष्ट्रिय समन्वय परिषदले लाप्राकको लागि आ-आफ्नो ठाउँहरुबाट सहयोग गर्नु पर्नेमा जोड दिदै ,च्यारिटी डिनर कार्यक्रमको उदेश्यबारे प्रकाश परेका थिए।लाप्राकको स्थलगत भ्रमण र अवलोकन गरि फर्कीएकी एनआरएन स्विट्जरल्याण्ड वुमन फोरमकी सदस्य बिजया भट्टले फोटो स्लाईडहरु देखाउँदै पछिल्लो अबस्था बारे जानकारी गराईन्।

स्विट्जरल्याण्ड

कार्यक्रममा पूर्व आईसीसी सदस्य पितम गुरूङ लगायत संघ संस्थाका प्रतिनिधिहरुले बोलेका थिए भने स्थानीय कलाकारहरुले मनोरन्जन प्रस्तुत गरे। च्यारिटी कार्यक्रमबाट संकलित रकम बारे संघले छिट्टै सार्बजनिक गर्ने जनाएको छ।

कहाँ पुग्यो एनआरएनएको ‘लाप्राक नमुना वस्ती’ ?

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK