स्वस्तीमा र निश्चलको कुटुमा कुटु … (भिडियो)

ENGLISH

ENTERTAINMENT

स्वस्तीमा र निश्चलको कुटुमा कुटु … (भिडियो)

30 May, 2017 | Bipin Acharya | 560 Views | comments

फिल्म ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीत रिलिज भएको छ। युट्युबमार्फत् सार्वजनिक गरिएको गीतमा निर्देशनबाट चिनिएका निश्चल बस्नेत र अभिनेत्री स्वस्तीमा खड्काको नृत्य देख्न सकिन्छ।

नाताले श्रीमान्–श्रीमती उनीहरु बिहेपछि फिल्मको गीतमा उनीहरु सँगै देखिएका हुन्। निश्चल भने फिल्मको मुख्य भूमिकामै देखिँदैछन्।

गायक तथा संगीतकार राजनराज शिवाकोटी शब्द तथा संगीतमा तयार कुटुमा कुटुमा मेलिना राई, राजन इशान र स्वयं संगीतकार शिवाकोटीको समेत स्वर सुन्न सकिन्छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा निश्चल र स्वस्तीमाका अलावा आशीफ शाह र बुद्धि तामाङको अभिनय देखिन्छ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK