स्वर्गीय पत्रकार बोहोराको परिवारलाई बेलायतबाट आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

स्वर्गीय पत्रकार बोहोराको परिवारलाई बेलायतबाट आर्थिक सहयोग

31 December, 2016 | Bipin Acharya | 990 Views | comments

स्वर्गीय पत्रकार कर्ण बोहोराको परिवारका लागि नेपाल पत्रकार महासङ्घ युके शाखाद्वारा संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ ।

uk-30122016114809-1000x0

नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय सन्चारग्राम सिनामंगलमा शाखाका सल्लाहकार भगिरथ योगीले महासंघका अध्यक्ष डा महेन्द्र विष्टलाई शाखाले संकलन गरेको दुई लाख रूपैयाँ हस्तान्तरण गरे ।

सो अवसरमा अध्यक्ष विष्टले युके शाखाको कार्यको प्रसंशा गर्दै हस्तान्तरण गरिएको सहयोग चाँडै परिवारलाई बुझाउने जानकारी दिए ।

सल्लाहकार योगीले स्वर्गीय बोहोराको परिवारलाई शाखाका तर्फबाट सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै श्रीमती ममता बोहोराको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

नेपालको सुदुरपश्चिमलाई कार्यथलो बनाउदै पत्रकारिता गरेका ३८ वर्षीय बोहोराको मिर्गौलापीडित श्रीमतीको कुरूवा बसेको अवस्थामा मंसिर १० गते निधन भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK