स्याङ्जा सहयोग समाज युएईको चौथो अधिबेशनबाट अध्यक्षमा गैरे चयन

ENGLISH

NRN GLOBAL

स्याङ्जा सहयोग समाज युएईको चौथो अधिबेशनबाट अध्यक्षमा गैरे चयन

20 May, 2017 | arjun baral | 990 Views | comments

शुक्रबारवर दुबईको चौतारी रेस्टुरेन्टमा भएको स्याङ्जा सहयोग समाज युएईको चौथो अधिबेशनमा बाट खगेन्द्र गैरेलाई अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ ।

समाजका निवर्तमान अध्यक्ष कृष्ण न्यौपानेको सभापतित्वमा सम्पन्न अधिबेशनमा नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, एन आर एन युएईका उपाध्यक्ष रमेश श्रेष्ठ, राजु पाण्डे, जिबन शर्मा, लेखनाथ न्यौपाने, लक्ष्मण खनाल, ऋषि बस्याल लगायत ले शुभकामना मनतब्य व्यक्त गरेका थिए ।

निर्वाचन समितिका संयोजन एकेन्द्र बहादुर थापाको सभापतित्वमा सम्पन्न दोश्रो चरणको कार्यक्रमले सर्बसहमती सहितको कार्यसमिति चयन गरेको हो ।

नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रेम भण्डारी उपाध्यक्षमा राजु केशी र हरि डुम्रे त्यस्तै महासचिवमा ओमकार पोख्रेल, सचीवमा पर्शुराम भण्डारी ९कल्पित० र प्रकाश ढकाल कोषाध्यक्षमा डिल्ली राज न्यौपाने  (दिपक) सहकोषाध्यक्षमा जिबन प्रसाद पाठक प्रवाक्तामा मनु क्षेत्री चयन भएका भने सदस्यहरुमा मित्र लाल पाण्डे, हरि अधिकारी, आरती वाग्ले, पिताम्बर अर्याल, प्रदीप भट्टराई , यमनसिङ राना भाट, सबिना पराजुली डुम्रे, बिष्णु गैरे,वीर बहादुर थापा, मिना कुमारी गैरे, अर्जुन न्यौपाने चयन भएका छन् युएईमा रहेका नेपालीहरुलाई भैइपरि आउने समस्यमा समाजले सहयोग गर्दै आएको छ ।

सन् २०११ मा स्थापना भएको समाजले आफ्नो जिल्लामा कम्प्युटर अभियान बृद्रा आश्रम मा सहयोग लगातका थुप्रै कामहरू गरिसकेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बैतडीको पाटनमा धानखेती

बैतडीको पाटनमा धानखेती

समयमै वर्षा भएकाले किसानले बैतडीको पाटनमा लगाएको धान खेती...

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK