स्याङ्जाका मृगौलापीडित खनालद्वारा सहयोगका लागि याचना

ENGLISH

स्याङ्जाका मृगौलापीडित खनालद्वारा सहयोगका लागि याचना

4 June, 2016 | Sandeep Bhattarai | 690 Views | comments

kidneyस्याङ्जाका एक पूर्व शिक्षक तथा रेडियो कार्यक्रम प्रस्तोतालाई मृगौला रोगले सताएपछि देश तथा विदेशमा रहनु भएका महानुभावहरुसँग सहयोगको याचना गर्नु भएको छ ।

स्याङ्जा जिल्ला तिनदोवाटे गाविस वडा नम्बर दुई बस्ने कुलप्रसाद खनालको दुबै मृगौला फेल भएपछि उहाँले देश तथा विदेशमा रहनु सभएका सहयोगी मनहरुसँग आफूलाई बचाइदिन आग्रह गर्नु भएको हो । २२ वर्ष सम्म विद्यार्थीको उज्यालो भविष्य कोर्न शिक्षण पेशामा आबद्ध खनाल अहिले मानव अङ्गप्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारको क्रममा हुनुहुन्छ । तर आफूसँग उपचार गर्न प७३घढसग्ने पैसा नभएपछि उहाँले देश विदेशमा रहनु भएका सहयोगी मनहरुसँग आग्रह गर्नु भएको हो ।

उपचारका लागि नेपालमा २० लाख र भारतमा २५ लाख लाग्ने भनिएको र यतिका धेरै पैसा नभए पछि यतिवेला देश तथा विदेशमा रहनु भएको इष्टमित्र, छरछिमेक, संघ संस्था तथा सहयोगी हातको पखाईमा बसिरहेको खनाल परिवारले जनाएको छ । उहाँको दुवै मृगौला ७८ प्रतिशत खराव भए पछि मृगौला फेर्नैपर्ने डाक्टरले जानकारी गराएका छन् । खनाल स्याङ्जाको पकवादी गाविस वडा नं ४ जानकी उच्च माविमा १६ वर्ष, देवी भञ्ज्याङ प्राविमा ५ वर्ष र महेन्द्र दर्शन मावि, तीनदोवाटेमा १ वर्ष गरी २२ वर्ष शिक्षण सेवामा संलग्न हुनुहुन्थ्यो ।

उमेर छदा नेपाल सरकारको शिक्षक भएर सामान्य रुपमा घर व्यवहार सञ्चालन गर्नु भएका खनालको आर्थिक अवस्था सामान्य भएकाले उपचारका लागि समस्या परेको छ । पछिल्लो समय गल्याङ एफएमबाट प्रसारण भएको भविश्य दर्पण कार्यक्रम ७नतसोताले मनमा बस्न सफल भएको थियो । खनाललाई आर्थिक सहयोग गर्न चाहानेले गरिमा विकास बैकको खाता नम्बर ००६०००१६८६१३ मा जम्मा गरिदिन वा मोवाईल नम्बर ९८४६०८६०९५ मा सम्पर्क गरेर सहयोग गर्न सकिने खनाल परिवारले जानकारी दिएको छ ।

यस्तै, गल्याङ एफएमका स्टेशन मेनेजर केपी खनालको मोवाईल नम्बर ९८५११९४७२९ मा पनि सम्पर्क गरी सहयोग गरिदिन सकिने पीडितले खनालले बताउनु भएको छ ।

यो पनि हेर्नुस – सरकारद्वारा मृगौला पीडितलाई निःशुल्क डायलासिसको उपहार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK