स्याङ्ग्जा समाज जापानद्वारा मृगौला पीडित थापालाई सहयोग

ENGLISH

NRN GLOBAL

स्याङ्ग्जा समाज जापानद्वारा मृगौला पीडित थापालाई सहयोग

21 March, 2016 | Sandeep Bhattarai | 610 Views | comments

helpस्याङ्जा जिल्ला श्री कृष्ण गण्डकी ७ छाप बस्ने मृगौला पिडित धन बहादुर थापा(गोरे)लाई स्याङ्ग्जा समाज जापानका सक्रिय सदस्य खेम जिटिको पहलमा संकलित रकम हस्तान्तरण गरिएको छ ।

संकलन गरिएको ७६ हजार पाँच सय २६ रुपैयाँ एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।थापाले श्रीमतीको मृगौलाको सफल प्रत्यारोपण गरि अहिले आईसियुमा उपचार गराईरहनु भएको छ । धर्म कमाउन मन्दिर धाउनु नपर्ने भन्दै जीबन बचाउनु नै महान् धर्म भएकोले पिडितलाई सहयोग गर्नु सामाजिक संस्थाहरूको कर्तव्य भएको भन्दै समाजले सानो भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेको छ ।

पिडितलाई स्याङ्ग्जा समाज जापानका सदस्यहरु, खेम जिटि, नारायण न्यौपाने, थानु राना, बाबुराम सापकोटा, भुवन सापकोटा लगायतले सहयोग गर्नुभएको थियो । स्याङ्जा समाज जापान अध्ययन वा कामको सिलसिलामा स्याङ्जाबाट जापानमा पुगेर बस्नेहरुको संस्था हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

salman-khan-visit-in-chandagiri

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

माघ २०७४, चन्द्रागिरि । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान...

chanchale-timro-bani

गायिका विश्वकर्मा र ताराकान्त वि.क.को “चन्चले तिम्रो बानी” बजारमा

निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा...

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK