स्मार्ट गुडिया ह्याकरको निशानामा !

ENGLISH

WORLD

स्मार्ट गुडिया ह्याकरको निशानामा !

18 February, 2017 | arjun baral | 605 Views | comments

smart-dollजर्मनीको टेलिकम्युनिकेशन सम्वन्धि सरकारी एजेन्सीले अभिभावकसंग कुरा गर्ने गुडियालाई नष्ट गर्ने बताएका छन् ।

केयला नाम गरेकी स्मार्ट डलभित्र जडान गरिएको स्मार्ट टेक्नोलोजीसंग जोडिएको वैयक्तिक डाटा ह्याकरको हातमा लाग्न सक्ने खतरा बढेको भन्दै जर्मनीको टेलिकम्युनिकेशन सम्वन्धि एजेन्सीले यस्तो निर्णय लिएको हो ।

केयला यस्ती गुडिया हुन् जसले इन्टरनेट एक्सेसमा सोधिएका प्रश्नको जवाफ दिने गर्छिन् । जस्तो केयलालाई जर्मनीको राजधानी कहाँ हो भनेर सोधेमा इन्टरनेट एक्सेसको आधारमा बर्लिन् भनेर जवाफ दिन्छिन् ।

यसैगरी उनले अन्य हरेक प्रशन्को जवाफ इन्टरनेट एक्सेसका आधारमा दिने गर्छिन् । ह्याकरले केयला गुडियाको असुरक्षित ब्लूटुथको माध्यमबाट केटाकेटीहरुसंग कुरा गर्न अथवा उनीहरुको कुरा सुन्न सक्ने अनुसन्धानकर्ताहरुको भनाई छ ।

त्यसो त युके खेलौना विक्रेता संघले केयलाबाट कुनै खतरा नभएको बताएका छन् । माइ फ्रेन्ड केयला नामको गुडियाको बिक्रेता संघले केयलाबाट खास खतरा नभएको बताएको हो । तर पनि केयला निर्माता बनाउने जेनेसिस टोयजले अहिलेसम्म यस विषयमा प्रतिक्रिया दिएको छैन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK