स्पेनिस ला लिगा : रियल मड्रिडद्वारा भिल्लारियल ३-२ ले पराजित (भिडियो)

ENGLISH

SPORTS

स्पेनिस ला लिगा : रियल मड्रिडद्वारा भिल्लारियल ३-२ ले पराजित (भिडियो)

27 February, 2017 | Sandeep Bhattarai | 930 Views | comments

स्पेनिस ला लिगा

स्पेनिस ला लिगा न्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड बिजयी भएको छ । भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा रियल ३-२ ले बिजयी भएको हो ।

घरेलु मैदानमा भिल्लारियलले २-० को अग्रता जोगाउन नसक्दा पराजय भोग्न वाध्य भएको थियो । २–० को पछि रहेको अवस्था उल्टाउँदै गए राती ३–२ को जित हासिल गरेपछि रियल मड्रिड पुनः ला लिगा अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा पाँच गोल सम्भव भएको थियो । दोस्रो हाफको ५० औँ मिनेटमा मुनॊजकॊ गोल मार्फत घरेलु टोलीले अग्रता लिएको थियो । त्यस्तै खेलको ५६ औं मिनेटमा बाकाम्बुले गोल गरेपछि भिल्लारियलले २-० को अग्रता लिएको थियो ।

तर त्यो अग्रता धेरैबेर टिक्न सकेन खेलको ६४ औं मिनेटमा ग्यारेथ बेलले हेड मार्फत गोल गर्दै रियललाई खेलमा फर्काउदै खेल २-१ को अग्रतामा ल्याए । खेलको ७४ औं मिनेटमा भिल्लारियलका ब्रुनोले पेनाल्टी बक्समा बल ह्यान्ड गरेपछि रियलले पेनाल्टीको अवसर पायो । त्यस पेनाल्टीलाई लाई सादुपयोगा क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै खेल २-२ को बराबरीमा लाएय ।

रियल यतिमा चुप लागेन खेलको ८३ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई ३-२ ले जिताए । ।यो जितसंगै रियल ५५ अंक सहित शीर्षस्थानमा रहेको छ भने एक खेल बढी खेलेको बार्सिलोनाको ५४ अंक रहेको छ ।

भिडियो –

स्पेनिस ला लिगामा रियलको दोस्रो हार भ्यालेन्सियासंग २-१ ले पराजित (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK