स्पेनिस ला लिगामा रियलको दोस्रो हार भ्यालेन्सियासंग २-१ ले पराजित (भिडियो)

ENGLISH

SPORTS

स्पेनिस ला लिगामा रियलको दोस्रो हार भ्यालेन्सियासंग २-१ ले पराजित (भिडियो)

23 February, 2017 | Sandeep Bhattarai | 1010 Views | comments

रियल मड्रिड

स्पेनिस ला लिगामा रियल मड्रिड दोस्रो हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा भ्यालेन्सियाले लिग लिडर मड्रिडलाई २-१ ले स्तब्ध पारेको छ ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा खेलको चौथो मिनेटमै वेष्ट हृयामका पूर्व स्ट्राइकर सिमोन जाजाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पुन: नौं मिनेटमा फावियन ओरेलानाले गोल गर्दै भ्यालेन्सियाको अग्रता दोब्बर बनाए । तर खेलको ४४औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै खेलमा फर्कने आश देखाएका थिए ।

तर दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने सुनौलो आवसर खेर फाल्दा कुनै टिमबाट गोल भएन र लिग लिडर रियलको अंक दूरी बढाउने मौका गुमाएको छ । हिजोको खेलपछि २२ खेलमा ५३ अंक जोडेको रियल शिर्षस्थानमा कायमै छ। दोश्रो स्थानमा रहेको बार्सिलोनाले २३ खेलमा ५२ अंक जोडेको छ भने सेभिला (४९अंक) र एट्लेटिको म्याड्रिड (४५ अंक) तेश्रो र चौथो स्थानमा छन्। जितपछि भ्यालेन्सिया भने १३औं स्थानमा उक्लिएको छ ।

भिडियो –

स्पेनिस ला लिगामा रियल मड्रिडद्वारा स्पानियोल २-० ले पराजित (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK