स्पेनिस ला लिगमा रियल मड्रिड सेभिल्ल्लासंग २-१ ले पराजित (भिडियो)

ENGLISH

SPORTS

स्पेनिस ला लिगमा रियल मड्रिड सेभिल्ल्लासंग २-१ ले पराजित (भिडियो)

रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम

16 January, 2017 | Sandeep Bhattarai | 975 Views | comments

रियल मड्रिड

जारी सिजनको स्पेनिस ला लिगाको लिग लिडर रियल मड्रिडको ४० खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

आइतबार राति भएको खेलमा रियल सेभिल्लासंग२-१ ले पराजित भएको छ । सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा अग्रता भने रियलले लिएको थियो । खेलको ६७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले पेनाल्टी गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८५औं मिनेटमा सर्जियो रामोसले सेभिल्लाको कर्नरमा आफ्नै पोष्टमा हेड गोल गरेपछि खेल बराबरीमा आइपुगेको थियो।

खेलको अतिरिक्त समयमा सेभिल्लाका जोभेटिकले गोल गर्दै टोलीलाई महत्पूर्ण तीन अंक दिलाई तालिकाको दोस्रो स्थान उक्लिनुको साथै रियलसंगको अंक दुरी पनि घटाए । यो रियल मड्रिडको ६ अप्रिलपछि पहिलो हार हो । आइतबारको खेलपछि बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको सेभिल्लाको ३९ अंक छ भने रियलको ४० अंक छ र उसले एक खेल कम खेलेको छ ।

भिडियो –

किर्तिमान बनाएको खेलमा रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK