स्पेनिस ला लिगमा रियल मड्रिडद्वारा मालागा २-१ ले पराजित (भिडियो)

ENGLISH

SPORTS

स्पेनिस ला लिगमा रियल मड्रिडद्वारा मालागा २-१ ले पराजित (भिडियो)

22 January, 2017 | Sandeep Bhattarai | 1170 Views | comments

रियल

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड बिजयी भएको छ । गएराति भएको खेलमा मालागा रियलसंग २-१ ले स्तब्ध हुन पुग्यो । चालिस खेलको अपराजित यात्रापछि लगातार दुई खेलमा हार व्येहोरेको रियल पुन: लयमा फर्खेको छ।

खेलको ३५औं मिनेटमा रियलका कप्तान सर्जियो रामोसको गोल गर्दै टोलीलाई दिलाए । पुन: कप्तान रामोसलेनै ४२औं मिनेटमा अग्रता दोब्बर पारेका थिए।

पहिलो हाफमा २-० ले पछि परेपछि दबाबमा देखिएको मालागाले खेलको ६३औं मिनेटमा वान्पीले गोल गर्दै खेललाई २-१को स्थितिमा ल्याए। तर त्यसपछि खेलमा दुवै टोलीबाट गोल नभएपछि खेल रियलले २-१ ले जित्दै स्पष्ट तीन अंक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको सेभिल्लासंगको अंक दुरी बढायो ।

यस जितसंगै मड्रिड को अंक तालिकामा ४३ अंक भएको छ र शिर्ष स्थानमा यथावत छ। चार अंक कम बोकेको सेभिल्ला दोश्रो र ३८ अंकसहित बार्सिलोना तेश्रो स्थानमा रहेको छ।

भिडियो –

स्पेनिस ला लिगमा रियल मड्रिड सेभिल्ल्लासंग २-१ ले पराजित (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK