स्पेनिस ला लिगमा बार्सा सेल्टा संग ४-१ ले स्तब्ध

ENGLISH

SPORTS

स्पेनिस ला लिगमा बार्सा सेल्टा संग ४-१ ले स्तब्ध

24 September, 2015 | Bipin Acharya | 530 Views | comments

seltaस्पेनिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना पराजित भएको छ | बुधबार राति भएको खेलमा बार्सा सेल्टा डि भिगोसँग ४–१ ले स्तब्ध हुन पुग्यो |

यो हारसँगै बार्सिलोनाको अपराजित यात्रामा पुर्णबिराम लागेको छ |खेलको २६ औं मिनेटमा एगुडो डुरानले गोल गर्दै सेल्टा डि भिगोलाई अग्रता दिलाए ।पुन खेलको ३० मिनेटमा इयागो आस्पले गोल गर्दै अग्रता दोब्बर पारे | ५६ औं मिनेटमा आस्पले व्यक्तिगत दोस्रो गोल गर्दै सेल्टा डि भिगोको अग्रता ३–० मा पुग्यो ।३–० ले पछि परेपछि दबाबमा देखिएको बार्सिलोनाको लागि खेलको ८० औं मिनेटमा नेइमारले एक गोल फर्कौदै खेलमा फर्किने प्रयास गरे | तर त्यसको ३ मिनेट बित्न नपाउदै जोन गाइडटीले गोल गर्दै बार्साको खेलमा फर्कने आशालाई तुषारापात गरे |

त्यसपछि थप समयमा कुनै टोलीबाट गोल नभए संगै सेल्टा डि भिगो ४-१ ले बिजयी भयो | जीत संगै सेल्टा डि भिगो पाँच खेलबाट १३ अंक जोड्दै तलिक्काओ दोस्रो स्थानमा उक्लेको छ भने हारपछि १२ अंक रहेको बार्सा अंक तालिकाको पाँचौं स्थानमा झरेको छ | स्पेनिस ल लिगामा १२ अंक जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरमा अघि रहँदै बार्सिलोना भन्दा एक स्थानमा माथि चौंथो स्थानमा छ | पाँच खेलबाट १३ अंक जोडेको रियल मड्रिड भने खेल तालिकको शिर्ष स्थानमा छ । त्यस्तै गए राति भएकै अर्को खेलमा मालागालाई भिल्लारियलको १-० ले पराजित गरेको छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK