स्पेनिस ला लिगमा बार्साद्वारा पाल्मास ५-० ले पराजित (भिडियो)

ENGLISH

SPORTS

स्पेनिस ला लिगमा बार्साद्वारा पाल्मास ५-० ले पराजित (भिडियो)

मेस्सीले बनाए किर्तिमान  

15 January, 2017 | Sandeep Bhattarai | 1190 Views | comments

बार्सिलोना

यो सिजन खराब फर्ममारहेको बार्सिलोना अहिले भने लय समात्दै छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले लास पाल्मासलाई ५-०को फराकिलो अन्तरले पराजित गर्यो ।

यो खेलमा फराकिलो अन्तरको बिजयी मात्र नभई उसका स्टार खेलाडी लियोनल मेस्सीले पनि किर्तिमान बनाए । मेस्सीले ला लिगा अन्तर्गतका सबै टोलीबिरुद्ध गोल गर्ने कीर्तिमान बनाएका हुन् । यो सँगै उनले ला लिगा खेल्ने स्पेनका छुट्टाछुट्टै ३५ टोलीबिरुद्ध गोल गरेका छन् ।

खेलको १४ औं मिनेटमा बार्साको लागि स्वारेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल मात्र गरेको बार्सिलोनाले दोस्रो हाफमा भने चार गोल गरेको थियो । दोस्रो हाफमा पुन; स्वारेज, लियोनल मेस्सी आर्डा टुरान र एलेक्स भिडालले गोल गरेका थिए। जितसंगै बार्सा दोस्रो स्थानमा उक्लेको छ । तर बार्साले तेश्रोमा रहेको सेभिल्लाभन्दा एक र शिर्षमा रहेको रियलभन्दा दुई खेल बढि खेलेको छ । तालिकामा रियल ४० अंक सहित पहिलो स्थानमा रहेको छ ।

भिडियो –

एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK