स्पेनिस फुटबल संघका अध्यक्ष भ्रष्टाचारको आरोपमा प्रकाउ

ENGLISH

NRN GLOBAL

स्पेनिस फुटबल संघका अध्यक्ष भ्रष्टाचारको आरोपमा प्रकाउ

19 July, 2017 | Bipin Acharya | 660 Views | comments

स्पेनिस फुटबल संघका अध्यक्ष एन्जल मारिया भिल्लर लोना र उनका छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

भ्रष्टाचारको आरोपमा छानविन गर्ने क्रममा दुबैलाई पक्राउ गरिएको स्पेनिस मिडियाहरुले जनाएका छन्। भिल्लर स्पेनका अन्तराष्ट्रिय फुटबलर हुन्, जो सन् १९८८ पछि फुटबल संघको अध्यक्ष रहँदै आएका छन् ।

उनका छोरा गोर्कालाई अन्य थुप्रै मानिसहरुसँगै अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ । किर्ते गरी पैसाको दुरुपयोग गरेको र सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा रकमको दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ ।

भिलर र उनका वकिलले अहिलेसम्म यस आरोपबारे हुनै टिप्पणी गरेका छैनन् । संघको अध्यक्षका रुपमा भिलरको कार्यकालमा स्पेनले दुई पटक युरो र एक पटक विश्वकपको उपाधि जितेको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK