स्पेनमा नेपाली दूतावास खोल्ने सरकारको निर्णय

ENGLISH

NRN GLOBAL

स्पेनमा नेपाली दूतावास खोल्ने सरकारको निर्णय

राजदूतमा भरत रायमाझी सिफारिस

21 February, 2017 | Sandeep Bhattarai | 965 Views | comments

स्पेन

बार्सिलोना – अन्ततः  स्पेनबासी नेपालीहरुको लामो समयदेखि राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले स्पेनमा नेपाली दूतावास स्थापना निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले मन्त्रिपरिषद्को स्पेनमा दूतावास खोल्ने निर्णय गरेसंगै स्पेनका लागि भरत रायमाझीलाई राजदूतमा सिफारिस समेत गरेको छ ।

स्पेनमा रहेका नेपालीहरुले नेपालीहरुको समस्या समाधान गर्न विगत एक दशक देखि दूतावास स्थापनाको माग गर्दै आएका थिए। गैर आबासीय नेपाली संघ (एनआरएनए) लगायत स्पेन स्थित राजनीतिक,क्षेत्रीय,जातीय संघ सस्था तथा पत्रकारहरुले दूतावासको माग गर्दै राष्ट्रपति,प्रधानमन्त्री,परराष्ट्रमन्त्री देखि लगायत राजनीतिक दलका नेताहरू माझ ज्ञापनपत्र समेत बुझाएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारले दूतावास स्थापना गर्ने निर्णय गर्दै राजदूत समेत सिफारिस गरे पछि स्पेनबासी नेपालीहरु निकै उत्साहित भएका छन्।

स्पेनमा दूताबास खोल्न परराष्ट्रमन्त्रीलाई दबाव

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

aafnai-chhyaya-nishan-bhattrai-first-song

निशान भट्टराईको पहिलो गीत सार्वजनिक

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको...

big-camera

संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक कमिला जस्तो देखिने

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK