स्पेनमा गोपाल महर्जन बने आल्तिया टेवल टेनिस कन्सोलेसन च्याम्पियन

ENGLISH

NRN GLOBAL

स्पेनमा गोपाल महर्जन बने आल्तिया टेवल टेनिस कन्सोलेसन च्याम्पियन

बसन्त रानाभाट/प्रकाश तिवारी

19 July, 2017 | Bipin Acharya | 535 Views | comments

पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी गोपाल महर्जन आल्तिया नेशनल टेवल टेनिस कन्सोलेसन च्याम्पियन बनेका छन् ।
आल्तिया ओपन टेबल टेनिस च्याम्पियनसीप अन्तर्गत महर्जन कन्सोलेसन च्याम्पियन बनेका हुन् ।

स्पेनको कोष्टा ब्लान्का स्थित पर्ने आल्तीय सहरमा हालै सम्पन भएको प्रतियोगितामा १ सय जना प्रतियोगीहरुबाट महर्जन उत्कृष्ट बने । महर्जनले आल्तिया नेशनल कन्सोलेसन च्याम्पियनको उपाधिसँगै उत्कृष्ट खेलाडीको उपाधी समेत हात पारेका छन् ।

महर्जनले यसअघि नेपालका लागि सार्क खेलमा पदहरु समेत दिलाएका थिए ।

सन् १९९९ देखि नेपालको राष्ट्रिय टिमबाट खेलेका उनले सन् २००४ मा पाकिस्तान र सन् २००६ मा श्रीलंकामा सम्पन्न भएका सार्क खेलमा नेपालका लागि कास्य पदक दिलाएका थिए ।

यता ११ वर्षदेखि स्पेन बस्दै आएका महर्जन अहिले पनि खेलमा सक्रिय रहेका छन् ।

ठमेलको गल्को पाखा स्थायी घर भएका महर्जनले १९८९ देखि राष्ट्रिय स्तरबाट नै टेबल टेनिस सुरु गरेका हुन् ।

गोरखा दक्षिण बाहुद्वारा सम्मानित महर्जनले उत्तर कोरिया, भारत र श्रीलंका बाट टेबल टेनिसको प्रशिक्षण लिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK