स्थानीय चुनावमा वैदेशिक रोजगारको सवाल उठाउन गैरसरकारी संस्थाहरुकाे जोड

ENGLISH

POLITICS

स्थानीय चुनावमा वैदेशिक रोजगारको सवाल उठाउन गैरसरकारी संस्थाहरुकाे जोड

4 May, 2017 | arjun baral | 1035 Views | comments

स्थानीय तहको चुनावमा वैदेशिक रोजगारको सवाललाई सशक्त रुपमा उठाउनुपर्नेमा गैरसरकारी संस्थाहरुले जोड दिएका छन् ।

बुधबार नवलपरासीको कावासोतीमा वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने संस्थाहरुको सञ्जालको बैठकले यस्तो जोड दिएको हो । वैदेशिक रोजगारलाई साझा समस्याका रुपमा लिँदै यसलाई व्यवस्थित र मर्यादित बनाउन सबै लाग्नुपर्नेमा जाेड  दिएका हुन् ।

उनीहरुले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र विकल्पका रुपमा अघि सार्न चुनावका उम्मेदवारहरुलाई क्रियाशिल बनाउनुपर्ने बताए ।

कार्यक्रममा हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफका कार्यकारी निर्देशक सुरवीर स्थपित, कार्यक्रम संयोजक रीतुराम सोती, ईन्द्रेणी समाजिक विकास मञ्चका कार्यकारी निर्देशक बुद्धीप्रसाद सुवेदी, कार्यक्रम संयोजक उमा पौडेल, सुनवल सामुदायिक विकास केन्द्रकी राधा सापकोटा, माईती नेपाल नवलपरासीकी माया क्षेत्री, सेर्लड नवलपरासीका सीताराम अधिकारी, आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष बलबहादुर थापा, सदस्य रामु भुषाल, टका काफ्ले, युथ भिजन नवलपरासीका कार्यक्रम संयोजक चेतनारायण भण्डारी, सहभागीका कार्यक्रम संयोजक रामप्रसाद पाण्डे लगायतले बोल्नुभएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK