स्टेडियममा रोईन रिहाना (भिडीयोसहित)

ENGLISH

ENTERTAINMENT

स्टेडियममा रोईन रिहाना (भिडीयोसहित)

हलिउड गायिका रिहाना अविवा स्टेडियममा प्रस्तुती दिने क्रममा अचानक रोईन्

25 June, 2016 | arjun baral | 935 Views | comments

rihanna1

केहि दिन अघि हलिउड गायिका रिहाना अविवा स्टेडियममा प्रस्तुती दिने क्रममा अचानक रोईन् ।

उनी त्यहाँ एनटिआई वल्र्ड टुरका क्रममा प्रस्तुती दिदै थिईन् । उनले आफ्नै गीत “लव द वे यु लाई” गाउने क्रममा रोएपछि उनका प्रशंसकहरुलाई खुल्दुली भयो उनी किन रोईन् ? उनका केहि प्रशंसकहरुले त ट्वीटरमार्फ यसको जवाफ पनि मागे ।

शो सकिएको केहि समय पछि उनले ईन्स्टाग्राम मार्फत आफ्ना यति धेरै प्रशंसक भएको आफूलाई भाग्यमानी ठानेको बताईन् । उनले शो मा रुनुको कारण आफैलाई पनि थाहा नभएको भन्दै उक्त शो आफ्नो लागि निकै भावुक भएको पनि उल्लेख गरेकी छिन् ।

अनमोलसँग फेरी नयाँ हिरोइन: हिरोइनको खोजि

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK