‘स्टूडेन्ट अफ दि इयर २ ‘को पोस्टर सार्वजनिक

ENGLISH

ENTERTAINMENT

‘स्टूडेन्ट अफ दि इयर २ ‘को पोस्टर सार्वजनिक

20 November, 2017 | Kunjar Bhattarai | 1155 Views | comments

वलिउड अभिनेता टाइगर श्रापको आगामी चलचित्र’ स्टूडेन्ट अफ दि इयर २ ‘को पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टरमा टाइगर फरक अवतारमा देखिएका छन् ।

पोस्टरमा एडमिशन ओपन २०१८ लेखिएको छ । यस फिल्मका लागि अभिनेत्रीको भने टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
उक्त पोस्टर निर्माता -निर्देशक करण जोहरले आफ्नो ट्वीटर मार्फत सार्वजनिक गरेका हुन् ।

पुनित मल्होत्राले यस फिल्मको निर्देशन गर्नेछन् । करण जोहरको निर्देशनमा बनेको ‘ स्टूडेन्ट  अफ स दि इयर’ २०१२ मा आएको थियो । जस मार्फत वरुण धवन आलिया भाट र सिदार्थ मलहोत्राले बलिउडमा डेब्यू गरेका थिए ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK