स्कटल्याण्डमा तीज कार्यक्रम भव्यताका साथ सम्पन्न

ENGLISH

NRN GLOBAL

स्कटल्याण्डमा तीज कार्यक्रम भव्यताका साथ सम्पन्न

17 September, 2015 | Sandeep Bhattarai | 695 Views | comments

t1कृष्ण देवकोटा ग्लास्गो – गत वर्षहरुमा जस्तै यो साल पनि ग्लास्गो नेप्लिज एसोसिएशनले नेपाली संस्कृति वचाउने उद्देश्यले गत सोमवार ग्लास्गोको कवाना रेस्टुरेन्टको पार्टीहलमा नेपाली नारीहरुको माहान पर्व हरितालिका तीजको अवसर पारेर एक कार्यक्रम सम्पन्न गर्यो ।

एसोसिएशनका अध्यक्ष दिलाराम गैरेको सभापतित्व तथा नेपालवाट अाफ्ना आफन्तहरु भेट्न आउनु भएका आमाहरुको आतिथ्यता रहेको उक्त कार्यक्रममा स्कटल्याण्डको ग्लास्गो,एडिनब्राह,एयर,फाइव र एवर्डिनमा रहेका नेपाली नर नारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा रहेको तीज गीत तथा नृत्य प्रतियोगीतामा पेनिलि समुह प्रथम,ग्लास्गो साउथ द्वितीय,फाइव समुह तृतीय र एयर समुहले सान्त्वना पुरस्कार हात पारे ।

वालवालिकाहरु तर्फ हिमानी खरेल,निकिता भन्डारी, सुलव अर्याल,किरण पोख्रेल,मन्जु कंडेल,आकृति अर्याल आरती खरेल ,चमेली रोकाले पुरस्कार जिते ,राफल चिट्टा ज्ञानु शर्मालाई पर्यो ।जि.एन.एले पाचै विषयमा ए लेवल ल्याएर पास गर्ने हाईस्कूल स्तरीय छात्रा द्वय उषा गैरे र मनिसा पान्डेलाइ सम्मान गर्यो । यो कार्यक्रम आगामी वर्षहरुमा सप्रमाण आउने हाईस्कूल स्तरीय नेपाली छात्र छात्रा जतिजना भए पनि सम्मान गरिने अध्यक्षले घोषणा गरे ।

t

यही मेसोमा भुकम्प गएको वेला नेपालमा गएर दुख भोगीराखेका नेपालीहरुलाई नर्सको रुपमा सहयोग गरेर आएकी सरोजा अर्याललाई खादा तथा संमानपत्र प्रदान गरी सम्मान गरियो। प्रतियोगीतामा समावेश भएका गीतहरु मौलिक तथा डायस्पोरीक थिए,सबै महिलाहरुले थक फुकाएर नाचेर तीज मनाए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK