सौगात बन्दैछन्  बमकाजी

ENGLISH

ENTERTAINMENT

सौगात बन्दैछन्  बमकाजी

26 July, 2016 | Anjana Bhandari | 1100 Views | comments

saugat

निर्देशक तथा कलाकार खिलबहादुर गुरुङले चलचित्र ‘बमकाजी’ को लागि सुपरस्टार नायक सौगात मल्लसँग सम्झौता गरेका छन् ।

चलचित्र ‘टिस्टा पारीको साइनो’ निर्देशन गरिसकेका गुरुङले गोरखा सिरानचोक एण्ड लिगलिग कोट फिल्म प्रालिको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्र ‘बमकाजी’मा मुख्य कलाकारको रुपमा मल्ललाई सम्झौता गरेको बताए ।

उक्त चलचित्रमा पटकथा÷संवाद साम्तेन भुटियाको रहनेछ भने निर्माता रविराज कार्की र सुरेश कार्कीले गर्नेछन् । कथा रचना परिच्छेद सेनको रहेको छ ।

चलचित्रको सुटिङ गोरखा जिल्लाको तिब्बतीको सिमाना जोडिएको लुब्रिभ्याली सामागाउँमा हुने भएको छ । चलचित्र ‘बमकाजी’ को लागि अन्य कलाकारहरु पनि केही दिनमै सार्वजनिक गरिने उनले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK