सौगात फन्को लिएर जापान आईपुगे

ENGLISH

NRN GLOBAL

सौगात फन्को लिएर जापान आईपुगे

5 March, 2016 | Bipin Acharya | 575 Views | comments

नेपाली कथानक चलचित्र फन्कोको जापान प्रर्दशनका लागि कलाकार सौगात मल्ल जापान आईपुगेका छन ।

Saugat-Malla-768x576

उनीसंगै चलचित्रका निमार्ता नरेन्द्र महर्जन शनिवार विहान टोकियो आईपुगेका हुन। दुवै जनालाई हानेदा विमानस्थल टोकियोमा जापानमा चलचित्र प्रर्दशनको जिम्मा पाएको नाङलो घर तथा मिनामि डाईनिङका निर्देशक ईश्वर श्रेष्ठ तथा सुवास लामिछानेले स्वागत गर्नुभएको थियो।

कलाकार मल्लले भोली आईतवार मार्च ६ तारिकका दिन मेगुरो कुमिन सेन्टरमा दुई वजे तथा पाँच वजे चलचित्रको प्रर्दशन स्थलमा दर्शकसंग अन्र्तक्रिया गर्ने कार्यक्रम राखिएको छ।

मध्यान्ह एक वजेबाट प्रर्दशन स्थलमा मल्ल तथा महर्जनले दर्शकासंग भलाकुसारी गर्ने तथा दर्शकसंगै वसेर चलचित्र हेर्ने बताईएको छ । अर्का कलाकार दयाहाङ राई नयाँ चलचित्रको व्यस्तताका कारण जापान आउने अझै निश्चित भएको छैन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK