सोलारले दुई बालकको ज्यान लियो

ENGLISH

सोलारले दुई बालकको ज्यान लियो

13 September, 2015 | Sandeep Bhattarai | 500 Views | comments

solar-home-light_20111221085604बिपिना आचार्य – मोबाइल चार्ज गर्ने क्रममा सोलार ब्याट्री पड्किँदा दुईजना बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा मेहलमुडी गाविस– २ का पदमनाथ योगीका १४ वर्षीय छोरा सनेशनाथ योगी र सोही ठाउँका हरिनाथ योगीका १५ वर्षीय छोरा माननाथ योगीको मृत्यु भएको स्थानीयवासी निर्मला शाहीले बताउनु भयो ।

पदमनाथ योगीको घरमा शनिबार साँझ मोबाइलको ब्याट्री चार्ज गर्न खोज्दा २० वाटको सोलारको तार प्लस माइनस जोडिएपछि ब्याट्री पड्किँदा घटनास्थलमै ती बालकको मृत्यु भएको बताइएको छ । मृत्यु भएका सनेशनाथ पञ्चदेवल उच्च माविमा कक्षा ९ मा र माननाथ कक्षा ७ मा अध्ययन गर्दै आएका थिए । सनेशनाथ पदमनाथ योगीका एउटामात्र छोरा भएको बताइएको छ ।

कालीकोट जिल्लामा पछिल्लो समयमा बालबालिकाले मोबाइल प्रयोग गर्ने क्रम बढेको छ । सोही कारण समाजमा अकल्पनीय घटनाहरु हुने गरेको सरोकारवालाहरुले बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK