सोनम कपुरको चाहना ऋतिकसँग चलचित्र खेल्ने

ENGLISH

ENTERTAINMENT

सोनम कपुरको चाहना ऋतिकसँग चलचित्र खेल्ने

14 September, 2015 | Sandeep Bhattarai | 695 Views | comments

बिपिना आचार्य – स्टार नायक अनिल कपुरकी छोरी बलिउड अभिनेत्री सोनम कपुरले अभिनेता ऋतिक रोशनसँग चलचित्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन्। उनको नाममा सफल चलचित्र नपरेपनि उनले बलिउडमा तामझामका साथ प्रवेश गरे थिइन् |

maxresdefault (1)

रोमान्टिक भिडियो ‘धीरेधीरे’ मा काम गरेपछि सोनमलाई ऋतिकसँग चलचित्रमा काम गर्ने रहर जागेको हो। यो जोडी लोकप्रिय र्‍यापर योयो हनी सिंहले गाएको गीतको भिडियोमा खुब जमेको थियो |उक्त भिडियो यूट्यूबमा दुई करोडभन्दा बढीले हेरिसकेका छन्।शुक्रबार ट्विट गर्दै दर्शकको प्रतिक्रियाबाट हौसिएका ऋतिकले सोनम कपुरलाई ‘दुई करोड पार गरिसकेपछि अब के गर्ने’ भनेर प्रश्नमा, सोनमले चलचित्रमा सँगै काम गर्ने बारेमा के विचार छ ? ‘ भनेर सोधेकी थिइन् | सेप्टेम्बर फस्टमा यूट्युबमा आधिकारिक रूपमा टी सिरिज च्यानलबाट उनीहरुको भिडियो सार्वजनिक भएको थियो |

स्टार नायक अनिल कपुरकी छोरी बलिउड अभिनेत्री सोनम कपुरले अभिनेता ऋतिक रोशनसँग चलचित्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन्। उनको नाममा सफल चलचित्र नपरेपनि उनले बलिउडमा तामझामका साथ प्रवेश गरे थिइन् | रोमान्टिक भिडियो ‘धीरेधीरे’ मा काम गरेपछि सोनमलाई ऋतिकसँग चलचित्रमा काम गर्ने रहर जागेको हो। यो जोडी लोकप्रिय र्‍यापर योयो हनी सिंहले गाएको गीतको भिडियोमा खुब जमेको थियो |

उक्त भिडियो यूट्यूबमा दुई करोडभन्दा बढीले हेरिसकेका छन्।शुक्रबार ट्विट गर्दै दर्शकको प्रतिक्रियाबाट हौसिएका ऋतिकले सोनम कपुरलाई ‘दुई करोड पार गरिसकेपछि अब के गर्ने’ भनेर प्रश्नमा, सोनमले चलचित्रमा सँगै काम गर्ने बारेमा के विचार छ ? ‘ भनेर सोधेकी थिइन् | सेप्टेम्बर फस्टमा यूट्युबमा आधिकारिक रूपमा टी सिरिज च्यानलबाट उनीहरुको भिडियो सार्वजनिक भएको थियो |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK